विरेन्द्र र प्रमिला कार्कीको फिचरिङ्गमा‘थाहा छैन तिमीलाई ’ सार्वजनिक

इनेप्लिज २०७९ भदौ २६ गते ९:२४ मा प्रकाशित

काठमाण्डौं ।

विरेन्द्र नौभाग्य र प्रमिला कार्कीको फिचरिङ्गमा रहेको ‘थाहा छैन तिमीलाई’ गीतको भिडियो सार्वजनिक भएको छ । गायक प्रताप दास र गायिका रञ्जना कार्कीको स्वर सार्वजनिक गीतमा रहेको छ । मित्र केसीको शब्द तथा संगीतमा गीत तयार गरिएको छ । आफनो मायालुलाई मायाका कुरा ब्यक्त गर्न गायक निकै आतुर रहेका छन । दिपक पौडेल केडीको छायाँकन , युवराज शर्माको सम्पादन तथा विरेन्द्र नौभाग्यको निर्देशनमा भिडियो तयार गरिएको छ ।

‘थाहा छैन तिमीलाई ’ गीतको पुरा भिडियो हेर्न तल क्लिक गर्नुहोस ।

प्रतिक्रिया