रबिन लामिछाने र चिज गुरुङको दशै गीत सार्वजनिक (भिडियो सहित)

इनेप्लिज २०७९ भदौ २५ गते १४:१७ मा प्रकाशित

दोहोरी क्षेत्रका चर्चित गायकद्वय रबिन लामिछाने र चिज गुरुङको दशै गीत ‘नरोउ मेरी प्यारी’ बजारमा आएको छ । गीतमा कल्पना सिग्देलको पनि आवाज सुन्न सकिन्छ । व्यपार गर्दा पनि कुनै प्रगती नभएपछि लिएको ऋण तिर्न छोरा बिदेश गएको कथा बस्तुमा गीत बनेको छ ।

गीतको शब्द लय सरोज लामिछानेले गरेका हुन् भने एरेन्ज सुरज लामिछानेले गरेका हुन् । पोखराको सुन्दर नगरीमा छायंकन भएको भिडियोमा अन्जु रसाईली र समिर न्यौपानेको अभिनय देख्न सकिन्छ । सुबास अँगाईको सम्पादन रहेका गीतलाई प्रबिन केसीले छायंकन गरेका हुन् । हेर्नुहोस् गीत ।

प्रतिक्रिया