गायिका समिक्षा अधिकारीको स्वरमा “हाँसेर“ सार्वजनिक

इनेप्लिज २०७९ भदौ २० गते ११:१७ मा प्रकाशित

काठमाण्डौं ।
गायक तेजस रेग्मी , सुवास खत्री र गायिका समिक्षा अधिकारीको स्वर रहेको “हाँसेर“गीतको भिडियो सार्वजनिक  भएको छ । सुजन सुजित खत्रीको शब्द तथा लय सिर्जना गीतमा रहेको छ । गीतमा कृष्ण विश्वकर्माको एरेन्ज रहेको छ । मायालु जोडि विचको प्रेम प्रसङ्गलाई गीतमा समेटिएको छ । आफनी मायालुलाई मायाको संसारमा घुमाउन गायकले निकै प्रयत्न गरेका छन ।  किरण चैसिरको छायाँकन , अमृत चापागाईँको सम्पादन तथा विशाल घिमिरेको निर्देशन भिडियोमा रहेको छ ।  “हाँसेर“ गीतको भिडियोमा शर्मिला अधिकारी , दिव्या न्यौपाने , निशान जिसी , सन्तोष घिमिरे, मिलन कंडेल , प्रविण काफले र सन्तोष गैरेको अभिनय तथा नृत्य रहेको छ ।
“हाँसेर“ गीतको पुरा भिडियो हेर्न तल क्लिक गर्नुहोस । 

प्रतिक्रिया