लसएन्जल्समा जितु नेपाल मुन्द्रे कमेडी शो हुदै

इनेप्लिज २०७९ भदौ १६ गते २१:३८ मा प्रकाशित

यहि सेप्टेम्बर 4 तारिख आईतबारको दिन Beaumont Nepali society को आयोजनामा “जितु नेपाल मुन्द्रे कमेडी शो “हुन गईरहेको छ ।

उक्त कार्यक्रममा जितु नेपाल संगको भेटघाट / तस्विर खिच्ने कार्यक्रम रहेको छ,कार्यक्रम 10478 Beaumont Ave, Cherry, CA 92223 मा आईतबार बेलुकी 7:00 बजेदेखी शुरु हुनेछ ।

आयोजकले गराउनुभएको जानकारी अनुसार तपशिलमा उल्लेखित मिति, समय र स्थानमा कार्यक्रम हुनेछ । तपशिल: मिति : सेप्टेम्बर 4 तारिख ,2022 आईतबार समय :फोटो शेसन बेलुकी 6:00 -7:00 बजेसम्म

शो शुरु : 7:00 बजेदेखी – 10: 00 बजेसम्म
स्थान:Grange Community Center
10478 Beaumont Ave, Beaumont, CA 92223

कार्यक्रमबारे बिस्तृत जानकारीको लागि यो लिकं क्लिक गर्नुहोला ।

प्रतिक्रिया