हरितालिका तिज महोत्सव कार्यक्रम

इनेप्लिज २०७९ भदौ ९ गते २२:३३ मा प्रकाशित

नेपाली हिन्दू समाज अष्ट्रेलियाको तत्वाबधानमा यस वर्ष हरितालिका तिज महोत्सव कार्यक्रम ग्रानभिल पार्कमा आराध्य देव पशुपति नाथ भगवानको मन्दिर स्थापना गराई विहान ९ बजेदेखि साँझ ७ बजेसम्म विषेश रुद्राभिषेक, मध्यान्न आरती, विल्वपत्र तथा दुधद्वारा शिवार्चन गरी प्रतक्क्ष सन्ध्या गंगा आरती गरी वाचन प्रविण श्री दिनवन्दु पोखरेलवाट शिव महिमा तथा तथा ख्याति प्राप्त कलाकारहरुबाट सांस्कृतिक नाच गान एउटै स्थानमा हुन गईरहेको हुदा सम्पूर्ण भक्तजनहरुमा हार्दिक निमन्त्रणा गर्दछौँ।

साथै उक्त कार्यक्रमबाट संकलित रकम प्रस्थापित नेपाली मन्दिर स्थापनाको लागि प्रयोग गरिने छ।

भगवानको पूजाको लागि सम्पूर्ण सामग्री सहितको पूजा थाली पनि उपलब्ध हुनेछ।

हरितालिका तिज महोत्सव कार्यक्रम
विहान ९ बजेवाट ७ बजे सम्म।

मितिः ३० अगष्ट २०२२, Tuesday

प्रतिक्रिया