न्यूयोर्कमा सिक्किमका पूर्व मुख्य मन्त्रि डा पवन कु चाम्लिङ्गलाई सम्मान गरिने

इनेप्लिज २०७९ भदौ ४ गते २:१५ मा प्रकाशित

न्यूयोर्कमा सिक्किमका पूर्व मुख्य मन्त्रि डा पवन कु चाम्लिङ्गलाई सम्मान गरिने भएको छ ।

आगामी शनिबार अगस्त २० ,२०२२ का दिन नेपाली भाषी लेखक ,साहित्कार तथा भारत सिक्किमका पूर्व मुख्य मन्त्रि चाम्लिङ्गलाई सम्मान युनाईटेड किरात राई अर्गनाइजेसन अफ अमेरिकाले गर्न लागेको हो ।

कार्यक्रम दिउसो १ बजे हिमालयन याक रेस्टुरेन्ट (चमेनागृह )मा हुने छ। आयोजकले यस बिशेष कार्यक्रममा सबैलाई आमन्त्रण गरेको छ ।

प्रतिक्रिया