अमेरिका नेपाल सहयोगी समाजको तिज कार्यक्रम

इनेप्लिज २०७९ भदौ २ गते २२:१४ मा प्रकाशित


छम्म छम्म नाच्न अनि मिठो दर खानलाई
विदा मिलाउँ एएनएचएसको तीजमा जानलाई
आतुर छौं है हामी सबै हजुरहरुलाई भेट्नलाई
आउनुस् सबै माईतिघरको झल्को मेट्नलाई

स्थान :- 6100 Antioch Rd. Haymarket, VA 20169
मिति :- शनिबार ,२७ अगस्त २०२२
समय :- ३.०० देखि १०.०० सम्म !
सम्पर्क :
१. कमला खरेल – ७०३ ५०१ १०६९
२. जनुका ओझा – ५७१ २४७ १९२७
३. कामना अधिकारी – ७०३ ४५९ ३८६८
४. तनुजा पोखरेल – ५७१ ४८९ ९७३२

साथै कार्यसमितिका पदाधिकारी ,सदस्य र सल्लाहकारहरुसंग पनि सम्पर्क गर्न सक्नुहुनेछ ।

अमेरिका नेपाल सहयोगि समाज परिवार ।

प्रतिक्रिया