ध्रुब क्षेत्री, १ भदौ। ‘दोहा कतार’ बिभिन्न पेसा र बेबसाय गर्दै कतारलाइ कर्म भुमि बनाएका नेपाली समुदायले नेपालमा बदलिदो परिवेश अनुसार आफ्ना समस्या अनि जातीय, भासिक र धार्मिक अधिकार सहित को पहिचानका निमित्व सबै समुदायलाइ एकबनाएर मजदूरका हितमा काम गर्ने उदेस्यका साथ् नेपाल समाजबादी पाटि सम्बद्द भात्री संगठन अन्तर्राष्ट्रिय नेपाली समाज कतारको पुनर्गठनमा लागेको सस्था पुनर्गठन अभियानका अभियन्ता तथा निवर्तमान नेपाली समाज कतारका बरिष्ठ उपाअधक्ष्य राजाराम शाहीले बताउनु भएको छ साथै उहाले । सम्पुर्ण मा उपस्थितिको लागि आग्रह पनि गर्नु भएको छ।
नेपाल समाजबादी पाटि हालै मात्र जसपाबाट अलग भै समाबेसी , संघियता , शुसासन, सम्रिद्दी र समाजबाद भन्ने आफ्नो नारा सहित सम्मुनत समाज उन्मुख राजनीतिक उदेस्यका साथ् डा बाबुराम भटराई को नेतृत्वमा गठन भएको पार्टी हो, यसैको परिसरमा रहेर गठन हुन लागेको कतार संगठनले नेपाली समुदाय र पिडित नेपाली श्रमजीबी बर्गको हितमा काम गर्ने सस्थाका कार्यक्रम संयोजक मनोज दाहालको भनाइ छ!
जसपा पार्टी र तेस्को नेतृत्व सम्पुण नेपाली भूभाग तथा समुदायको नेतृत्व गर्न नसक्ने एउटा सिमित क्षेत्र जात तह र समुदायको आडमा सर्बसत्ता बादी अहंकारी राजनीति गरेकाले यस्तो बिभेदी एउटा छेत्रीय संगठनबाट देशको हितमा काम गर्न नसक्ने ठहर गरि आफुहरु नेपाल समाजबादी पाटि सम्बद्द संगठन अन्तर्राष्ट्रिय नेपाली समाज कतार पुनर्गठन अभियानमा लागेको अभियानका अभियन्ता सन्तोष तिमिल्सिना, सागर अधिकारि र राम्जी सुबेदीको कथन थियो’ साथै जसपा सम्बद्द सस्थामा रहेर महासचिवको भूमिका निभाएका नबिन निरौलाले कतार का बहु संख्याक नेपाली समुदाएको सहभागितामा संगठन पुनर्गठन हुने भन्दै सबै कतार बासि नेपाली समुदाय तथा नेपाल समाजबादी पाटीका सुभचिन्तक हरुलाई कार्यक्रम मा उपस्थित भएर भब्यताका साथ् कार्यक्रम सफल बनाउन आह्वान गर्नु भएको छ भने कार्यक्रम संयोजक मनोज दाहाल ले बिज्ञप्ति मार्फत नै समुदायमा उपस्थिको लागि अपिल गर्नु भएको छ !
प्रतिक्रिया