शिकागोमा समलिङ्गी मधुशाला बाहिर गाडीले ठक्कर दिदा तीन पुरुषको मृत्यु ,संदिग्ध फरार

इनेप्लिज २०७९ साउन ३१ गते १६:५४ मा प्रकाशित

शिकागो शहरमा एक समलिङ्गी मधुशाला(बार)बाहिर गाडीले ठक्कर दिदा ३ जना  पुरुषको मृत्यु भएपछि एक संदिग्ध फरार रहेको प्रहरीले जनाएका छन ।

आइतवार बिहान ५ बजे भएको जेफरी पब नामक मधुशाला बाहिर उक्त भयानक कार्य भएको  र  चौथो पीडितलाई समेत घाइते भएको  शिकागो प्रहरीले बताए ।

यो आक्रमण “जानाजानी” जस्तो देखिन्छ भनि शिकागो प्रहरीले गत सोमबार एक पत्रकार सम्मेलनमा भने ।

प्रतिक्रिया