मैले गरेको इशारा तिमिले बुझ्न सकिनौ
अनेक तरिकाले इशारा गरे तिमिले हेर्न सकिनौ
यो समयमा मैले तिम्रो भाकामा गित गाउन सक्छु
तिम्रो मनमा पनि प्रितले भरिदिन पनि सक्छु
मेरो समिपमा बसेर सम्झाउ तिमिले
संसारका सारा खुसि दिन्छु आनन्दमा रमाउ तिमिले
खुसिका शब्दले भरिदिनुपर्दछ यो जिन्दगिलाई
केहि गरि देखाउनु पर्छ हामिले जिन्दगिलाई
दिल बाट इशारा गरि बाटो देखाउ तिमिले
तिम्रो मायाले दुनिया सँग लडाई गर्न सक्छु मैले
गोबिन्द राज ओझा (राजन)
दिपायल सिलगढी न.पा. २ दिपायल डोटी
प्रतिक्रिया