सविन राई भर्जिनियामा आई पुगे ,कार्यक्रमको तयारी सबै पूरा

इनेप्लिज २०७९ साउन २६ गते १२:०० मा प्रकाशित

 

भर्जिनियामा भोली अगस्त १२ का दिन आयेजना हुने कार्यक्रमको लागि सविन राई भर्जिनिया आई पुगेका छन ।

उनि आफू र फेरो सागितिक टोलीको साथ भर्जिनियाको डलस बिमानस्थलबाट आएका हुन।

उनि अमेरिकाको मिनेसोटा राज्यबाट भर्जिनिया आएका हुन भने उन्लाई स्वागत गर्न आयोजकका तर्फबाट अभिजित राई तथा अन्य बिमानस्थल पुगेका थिए ।

उन्ले तयारी सबै पुरा भएको भन्दै सवैलाई कार्यक्रममा उपस्थित हुन अनुरोध ईनेप्लिज मार्फत गरेका छन ।

सविन राईको कार्यक्रम डिसी क्षेत्रमा भर्जिनियामा मात्र रहने छ भने सविन राई तथा फेरो सांगितिक टोली करिव २ महिनाको अमेरिकाको यात्रामा रहने छन ।

प्रतिक्रिया