न्यु जर्सीका एक पुरुषलाई गोफन्डमा ४ लाख डलर भन्दा ज्यादा घोटाला काण्डमा दोषी ठहर भए पछि ५ बर्ष कैद सजाय

इनेप्लिज २०७९ साउन २१ गते १५:३१ मा प्रकाशित

न्यु जर्सीका  एक पुरुषलाई गोफन्ड मी खाता मार्फत लाख डलर भन्दा ज्यादा घोटाला काण्डमा संलग्न भएकोमा बर्ष कैद सजायसुनाईएको

उन्लाई उक्त फैसला गत शुक्रबार सुनाईएको हो मार्क डि एमिको नामक ब्यक्तिले एक घरबारविहीन व्यक्तिको लागि पैसा सङ्कलनगरि पैसाको दुरुप्रयोग गरेको समेत आरोप लागेको थियो

सन २०१९ मै उनि दोषी ठहर भएका थिए भने उन्ले पैसा हिनामिना गरेको स्विकार समेत गरेका थिए ।सन् २०१७ मा एमिकोले उनकोगाडीमा इन्धन सके पछि फिलाडेल्फियाको राजमार्ग ९५ मा फसेको भनि बताएका थिए

अभियोजनकर्ताहरूले उक्त समयमा तीनै जनाले पहिले भेटेर पैसा कमाउने योजना बनाएको बताएका छन

उनीहरूले  सॅचार माध्यममा प्रचार प्रसार   अन्तर्वार्ताहरू गरेर चन्दा मागेको उनि उन्की प्रेमिकालाई आरोप लगाएका छन प्रेमिकालाई पहिले नै कैद सजाय दिई सकिएको

मार्क डि एमिको प्रेमिका मिलेर घरबार बिहिनलाई २० डलर उनिले दिएको भन्दै प्रशंसा गर्दै सामाजिक सञ्जालमा गोफन्डमि खाताखोलेका थिए

उनीहरूले घरबारविहीन पूर्व सेनाका व्यक्तिका लागि पैसा जुटाउन गोफन्डमि अभियान पनि सुरु गरेका थिए

उनीहरुले उक्त व्यक्तिलाई उद्धार गर्ने सडकबाट बाहिर निकाल्न चाहेको लेखेका थिए

उनीहरुले यो लेखे पछि उनीहरुको उक्त कथा व्यापक भएको थियो भने १४ हजार मानिसहरुले सहयोग गरेका थिए

उनीहरुले कूल लाख डलर भन्दा हजार रकम संकलन गरेका थिए भनि एबिसी न्यूजले समाचार लेखेको

प्रतिक्रिया