शनिबार, भदौ ४ २०७९
काठमाडौं ०७:५४
वासिङटन डिसी 22:09

अमेरिकामा जुलाई महिनामा ५ लाख २८ हजारलाई रोजगारी

इनेप्लिज २०७९ साउन २० गते १६:५५ मा प्रकाशित

अमेरिकामा जुलाई महिनामा ५ लाख २८ हजारले रोजगारी पाएका छन । अपेक्षा भन्दा ज्यादाले रोजगारी पाएका छन ।

यसै गरि बेरोजगारी दर ३.५ % मा झरेको छ ।

श्रम तथ्याङ्क बिभागद्वारा शुक्रबार जारी गरिएको तथ्याङ्क अनुसार अमेरिकाको राम्रो अवस्थाको अर्थतन्त्र रहेको जनाएको छ ।

प्रतिक्रिया