शनिबार, भदौ ४ २०७९
काठमाडौं ०९:०८
वासिङटन डिसी 23:23

ह्वाइट हाउस नजिक चट्याङ लागेका एक जोडी दम्पत्तीको मृत्यु

इनेप्लिज २०७९ साउन २० गते १४:१५ मा प्रकाशित

गत बिहिबार ह्वाइट हाउस नजिकको एक पार्क(उद्यान)मा चट्याङ लागेका एक दम्पत्तीको मृत्यु भएको छ ।

बिहीबार राति ह्वाइट हाउसको सडकमा चट्याङ लागेर दुई जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन् ।

७६ बर्षिय जेम्स  मुलर र ७५ वर्षीया डोना मुलरको बिहीबार राति व्हाइट हाउस नजिकैको लाफायट उद्यानमा चट्याङ लागेर मृत्यु भएको डीसी महानगर प्रहरीका प्रवक्ताले पुष्टि गरे।

जोडी विस्कॉन्सिनबाट भ्रमण गर्दै गर्दा चट्याग लागेको हो ।

प्रतिक्रिया