ह्वाइट हाउस नजिक चट्याङ लागेका एक जोडी दम्पत्तीको मृत्यु
इनेप्लिज
२०७९ साउन २० गते १४:१५ मा प्रकाशित
गत बिहिबार ह्वाइट हाउस नजिकको एक पार्क(उद्यान)मा चट्याङ लागेका एक दम्पत्तीको मृत्यु भएको छ ।
बिहीबार राति ह्वाइट हाउसको सडकमा चट्याङ लागेर दुई जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन् ।
७६ बर्षिय जेम्स मुलर र ७५ वर्षीया डोना मुलरको बिहीबार राति व्हाइट हाउस नजिकैको लाफायट उद्यानमा चट्याङ लागेर मृत्यु भएको डीसी महानगर प्रहरीका प्रवक्ताले पुष्टि गरे।
जोडी विस्कॉन्सिनबाट भ्रमण गर्दै गर्दा चट्याग लागेको हो ।
न्यूयोर्कमा सिक्किमका पूर्व मुख्य मन्त्रि डा पवन कु चाम्लिङ्गलाई सम्मान गरिने
अमेरिकाको बाल्टिमोर र न्यूयोर्कमा ‘को–हजबेण्ड’
अमेरिकाको न्युयोर्कमा २८ औं अन्तर्राष्ट्रिय विश्व आदिवासी दिवस भब्यताका साथ मनाइयो
मेरिल्याण्डको एक बिद्यालयमा बमको धम्कि दिने किशोर पक्राउ
क्यालिफोर्नियाको मध्य आकाशमा २ वटा विमान ठोक्किँदा ३ जनाको मृत्यु
प्रतिक्रिया