शनिबार, भदौ ४ २०७९
काठमाडौं ०९:१०
वासिङटन डिसी 23:25

माग्ने बुढाको निर्देशनमा कमेडी शो ‘कमेडी हब’ निर्माण हुने

इनेप्लिज २०७९ साउन २० गते ९:५० मा प्रकाशित

माग्ने बुढा अर्थात् केदारप्रसाद घिमिरेको निर्देशनमा टेलिभिजन कमेडी शो ‘कमेडी हब’ निर्माण हुने भएको छ । वैशाख अन्तिमदेखि एपीवान टेलिभिजनबाट शो प्रसारण हुने जनाइएको छ । मंगलबार शोको आधिकारिक पोस्टर सार्वजनिक गर्दै यस विषयमा जानकारी दिइएको छ ।

शोमा माग्ने बुढासहित कमेडी च्याम्पियन सिजन १ का विजेता हिमेश पन्त, कमेडियनहरु राजा राजेन्द्र, खड्गबहादुर पुनमगर (खबपु) र सुबोध गौतमल

प्रतिक्रिया