वाशिङटन नहरमा गाडी सहित डुबेका चालकलाई बचाउने व्यक्ति डिसी प्रहरीद्वारा पुरस्कृत
इनेप्लिज
२०७९ साउन १५ गते ११:११ मा प्रकाशित
अमेरिकाको वाशिङटन नहरमा गाडी सहित डुबेका चालकलाई बचाउने व्यक्तिलाई डिसी प्रहरीले सम्मान सहित पुरस्कृत गरेका छन् ।
चालकको जीवन बचाउन जिम्मेवार व्यक्तिलाई शनिबार प्रशंसा सहित प्रमाणपत्र प्रदान गरेको छ ।
ल्याभर्ट फिलिप्स र उनका साथीहरूलाई चालकलाई सकुसल सुरक्षित उद्धार गर्न मद्दत गरेकोमा उनीहरूको बहादुरीका लागि प्रहरी विभागले सम्मान गरेको हो ।
एबिसी७न्यूजका अनुसार जब गाडी पानीमा पस्यो त्यस समयमा फिलिप्स र साथीहरू वाशिंगटन नहर बाहिर थिए । उनीहरुले तुरुन्तै उद्धार गरेका थिए ।
अमेरिकाको बाल्टिमोर र न्यूयोर्कमा ‘को–हजबेण्ड’
अमेरिकाको न्युयोर्कमा २८ औं अन्तर्राष्ट्रिय विश्व आदिवासी दिवस भब्यताका साथ मनाइयो
मेरिल्याण्डको एक बिद्यालयमा बमको धम्कि दिने किशोर पक्राउ
क्यालिफोर्नियाको मध्य आकाशमा २ वटा विमान ठोक्किँदा ३ जनाको मृत्यु
अमेरिकाको मिजौरीको एक घरमा इन्धन विष्फोटमा बाबुको ज्यान गए पछि ३ वर्षीया बालिकाको पनि मृत्यु
प्रतिक्रिया