विकास चौधरीको संगीत र सब्बु केसीको स्वरमा ‘तिम्रै झझल्को’ सार्वजनिक (भिडियो )

इनेप्लिज २०७९ साउन १३ गते १०:१५ मा प्रकाशित

गायिका सब्बु केसीले आफ्नो नयाँ गीत ‘तिम्रै झझल्को’ सार्वजनिक गरेकी छिन । केशव बैरागी ”माइलो” को शब्द रचना र लोकप्रिय युवा संगीतकार विकास चौधरीको संगीत रहेको गीतमा संजय हमालको एरेन्ज रहेको छ।

‘तिम्रै झझल्को’को म्युजिक भिडियोमा शान्ति फुयाल र रबि सुबेदीको अभिनय रहेको छ ।

”ए लेभेल” स्टुडियो मा रेकर्ड गरिएको गीतको भिडियोलाई सब्बु केसी ( Sabbu K.C ) यु ट्युब च्यानल मार्फत सार्वजनिक गरिएको हो । भिडियोलाइ दर्शकले राम्रो प्रतिक्रिया दिएका छन ।

प्रतिक्रिया