गायक बिष्णु डुम्रे र गायिका मिना बुढाथोकीको स्वरमा रहेको तिज गित सार्वजनिक भएको छ ।
गायक बिष्णु डुम्रे र गायिका मिना बुढाथोकीको स्वरमा रहेको तिज गित सार्थक प्रोडक्सनको प्रस्तुतीमा गुरू पाठकको निर्देशनमा अमेरिकाको केन्टकी राज्यमा छायाकन भई बिन्दावासिनी म्युजिक युटुबबाट सार्वजनिक भएको छ ।
यो तीज गीत हेर्न यहा थिच्नु होला :
प्रतिक्रिया