बिष्णु डुम्रे र मिना बुढाथोकीले ल्याए तिज गित ‘हरियो डलर’

इनेप्लिज २०७९ साउन १० गते २३:१४ मा प्रकाशित

 

जताततै तिजको माहोलका बिच दोहोरी गायक बिष्णु डुम्रे र मिना बुढाथोकीले तिज गित हरियो डलर लिएर आएका छन l

शब्द / लय : विष्णु डुम्रे कै यस गितमा एरेन्जर भने चेतन गोतामेले गरेका छन सार्थक प्रोडक्सनले भिडियो निर्माण गरेर बिन्ध्याबासिनी म्युजिक मार्फत गित बजारमा आएको हो भने गितको सम्पूर्ण सुटिङ अमेरिकामै भएको थियो l

यस गितमा व्यवस्थापन तर्फ घनश्याम खनालले साथ दिनु भएको थियो भने भिडियो डाइरेक्टर तथा इडिट गुरुपाठकले गर्नु भएको होl क्यामरामा कृष्ण अर्यालले साथ दिनु भएको छ l

प्रतिक्रिया