गायिका रानी शाक्यको स्वर तथा गीतकार सुनिता बस्नेत थापाको शब्द रहेको नयाँ तीज गीत खर्च माग्दिन सार्वजनिक
इनेप्लिज
२०७९ साउन ९ गते १०:३५ मा प्रकाशित
गायिका रानी शाक्यको स्वर तथा गीतकार सुनिता बस्नेत थापाको शब्द रहेको नयाँ तीज गीत खर्च माग्दिन सार्वजनिक भएको छ ।
संगीतकार दिपक शर्माले संगीत दिएका छन् भने देवेन्द्र पाण्डेको निर्देशन रहेको छ ।
उक्त भिडियोमा कलाकारहरुमा विना राउत र अतिथि कलाकारमा हेम प्रवास अधिकारीले अभिनय गरेका छन् ।
प्रतिक्रिया