२०७९ साउन ९ गते, काठमाडौँ
सम्पर्क: मनोज तामाङ
इमेल: [email protected]
SEE २०७८/७९ को नतिजा SMS मार्फत सहज बनाउन Sparrow SMS ले राष्ट्रिय परीक्षा बोर्डसँग साझेदारी राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालयले SEE विद्यार्थीहरुलाई SEE २०७८/७९ को नतिजा हेर्नको लागि
SMS सेवा उपलब्ध गराउन Sparrow SMS सँग सम्झौता गरेको छ । SEE विद्यार्थीले SMS मार्फत SEE को नतिजा हेर्न सक्नेछन् ।
Sparrow SMS आधिकारिक SMS सेवा प्रदायक हो र एक दशक देखि प्रत्येक वर्ष SEE को नतिजा प्रकाशित गर्दै आएको छ। यो साझेदारीसँगै अब नेपालभरका SEE विद्यार्थी र अभिभावकहरूले सजिलै र सहज रूपमा SMS
मार्फत आफ्नो SEE नतिजा हेर्न सक्नेछन्। विद्यार्थी र उनीहरूको नतिजा बीचको दूरी कम गर्ने उद्देश्यका साथ, Sparrow SMS ले परीक्षाको नतिजा सीधै मोबाइल फोनमा उपलब्द गरौछ। विगत १० वर्षदेखि देशभरका
विद्यार्थीहरूले यस सेवाबाट लाभान्वित हुँदै आएका छन् |
जानकी टेक्नोलोजी (स्प्यारो एसएमएस) का मुख्य कार्यकारी अधिकारी, मनोज थापा भन्छन्, “केहि सेकेन्ड भित्र आफ्नो मिहिनेतको नतिजा थाहा पाउनु जो कोहीका लागि पनि उत्साहजनक र रोमाञ्चक अनुभव हो। SPARROW SMS लाखौं विद्यार्थीहरूसँग आफ्नो सेवा मार्फत् यी भावनाहरू साझा गर्न सक्षम भएकोमा गर्व गर्दछ। " SEE (SLC) को नतिजा २०७८/२०७९ एसएमएस मार्फत कसरी हेर्ने ?
तपाईको SEE (SLC) को नतिजा २०७८/२०७९ को SMS मार्फत हेर्नको लागि निम्न चरणहरू पालना गर्नुहोस्:
1. आफ्नो मोबाइलको SMS बाकसमा जानुहोस्
२. नयाँ SMS लेख्नुहोस्
3. आफ्नो Symbol नम्बर टाईप गरेर एउटा Space दिनुहोस्
4. 35001 मा SMS पठाउनुहोस्
Video Link: https://youtu.be/Py7qkpmgzks
प्रतिक्रिया