गायिका एलिना चौहानको स्वरमा ‘आइफोन हरायो’ तीज गीत सार्वजनिक

इनेप्लिज २०७९ साउन ५ गते १:५० मा प्रकाशित

काठमाडौं । तीज गीत ‘आइफोन हरायो’ सार्वजनिक भएको छ । बुधवार दिउसो १ बजे गीत सार्वजनिक गरिएको हो ।

संंगीतकार लक्षमण पोखरेलको संगीत र चर्चित गायीका एलिना चौहानको स्वर रहेको छ । गीतमा गीतकार नारायण रेग्मीको शब्द रहेको छ भने अर्जुन नेपालीको एरेन्ज रहेको छ ।

भिडियोमा बिना राउतले अभिनय गरेकी छन्। मनोज डङ्गोलको मिक्सिङ रहेको छ भने रेकर्डडिस्टमा जिवन बडू छन् ।

भिडियो प्रकाश कडेलको निर्देशनमा खिचिएको हो ।

प्रतिक्रिया