पोखरामा के अचम्म भयो रातिभएपछि ढुङ्गाको बर्षा स्थानिय त्रसीत प्रहरी जादा के भयो यस्तो

इनेप्लिज २०७९ असार २८ गते १०:३५ मा प्रकाशित

पोखरा महानगर पालीका वडा न ११ फुलबारी मनिपाल अस्पताल भन्दा तल एक घरमा अचम्मको घटना घट्यो । आज भन्दा ९ दीन अगाडी देखी घरमा ढुङगा बर्षीन थालेपछि स्थानिय त्रसीत छन  । कस्ले हानी रहेको छ ढुङगा भन्ने पनि पत्ता लगाउन सकेको छैन | रस्मीत| खड्का भन्छीन ढुङगा खाना खादा थालमै आइपुग्छ सुत्दा खाटमै खस्छ | ढुङगाले लागेर २ जना घाइते भएका छन प्रहरी दीन दीनै परीचालीत हुदा पनि केही पत्ता लगाउन सकेको छैन हेर्नुहोस भिडियोमा

प्रतिक्रिया