रबिमान सिंह बस्न्यातको शब्द तथा लाबोनी चक्रवर्ती प्रसाईको स्वरमा ‘बिरानो शहर ’ शीर्षकको गीत सार्वजनिक

इनेप्लिज २०७९ असार १२ गते १८:२६ मा प्रकाशित

रबिमान सिंह बस्न्यातको शब्द तथा लाबोनी चक्रवर्ती प्रसाईको स्वरमा ‘बिरानो शहर ’ शीर्षकको गीत सार्वजनिक भएको छ ।

भिडियाे एस.एस.एस.आर क्रियसन्सकाे युट्युब च्यानलस मार्फत् सार्वजनिक भएकाे हाे।

लाबोनी प्रमोदको संगीत तथा रिदम कंडेलको सङ्गीत संयोजन रहेको छ ।

गीत हेर्न यहाँ थिच्नु होला :

प्रतिक्रिया