यो जिन्दगी मैले तिम्रो ………………..
गोबिन्द राज ओझा (राजन)
२०७९ असार ६ गते १०:०८ मा प्रकाशित
यो जिन्दगी मैले तिम्रो लागि साच्न पाएँ
सधै भरिको लागि तिम्रो साथ मैले पाएँ
तिमि थियौ अन्यौलमा सम्बन्धको खोजि गर्दै
मेरो जिन्दगि तिमि भित्रै रमलिएको पाएँ
मनमा साचेको कुराहरु मुखले भन्न सकिन
तिमि समिप आयौ मनको माया मेरो छर्न पाएँ
अनेक सोच थिएँ जिवन यात्राहरुका कथाहरु
सारथि तिमि भेटेपछी जिन्दगी नै फेर्न पाएँ
सारा खुसी तिमि सँगै साटने मेरो ईच्छा थियो
जिन्दगिका सुख, दु:खका कथाहरु तिमि सँग पोख्न पाएँ
गोबिन्द राज ओझा (राजन)
दिपायल सिलगढी न.पा. २ दिपायल डोटी
अमेरिकाको वासिङ्टन राज्यको टकोमा शहरमा आयोजित नृत्य समारोह कम्तीमा ८ जनालाई गोली प्रहार
अमेरिकाको सान फ्रान्सिस्कोमा प्रथम कुकुर उत्सव मनाइने
बाल्टिमोरको बानाले दोश्रो अन्तरराज्य भलिवल प्रतियोगिता -२०२२ आयोजना गर्ने घोषणा
अमेरिकाको इलिनोइस राज्यको एक भवनमा ३ जनालाई गोली प्रहार ,बन्दुकधारी अझै फरार
बाइडेन युरोपमा हुने शिखर सम्मेलनको लागि एक हप्ताको लागि प्रस्थान
प्रतिक्रिया