बालेन शाहलाई जसरी भएपनि असफल बनाउने खेल अनेकौं प्रयत्न र प्रयासहरु भइरहेको छ । अब अन्तर्राष्ट्रिय शक्तिहरुको सहयोगमा मुलुकमा बालेन शाहले नै सत्ता कब्जा गर्नुपर्ने देखिन्छ ।
मेयरका स्वतन्त्र उम्मेदवार बालेन शाहलाई मन्त्रीहरु, वडा अध्यक्ष, सदस्यहरु र नेताहरूले फोहोर व्यवस्थापनलाई अवरोध गरी विरोध गरेको देख्दछु । बालेन शाहलाई मन्त्रीहरु, वडा अध्यक्ष, सदस्यहरु र नेताहरूले काठमाडौं महानगरपालिकाको विकास गर्न दिदैनन जस्तो लाग्न लागेको छ । बालेन शाहलाई गरि खान दिने छैनन । मन्त्रीहरु, वडा अध्यक्ष, सदस्यहरु र नेताहरूबाट हरेक कामहरूमा रुकावट, अवरोध र बाधा अडचन पैदा गरी बालेन शाहलाई जसरी भएपनी असफल र विफल बनाउने योजना हो । बालेन शाह सफल हुने बित्तिकै सांसदहरू, मन्त्रीहरु, वडा अध्यक्ष, सदस्यहरु र नेताहरूलाई आफुहरु विफल भइ मुलुक भर पत्तासाफ हुने डर छ । यसकारण काठमाडौंवासी हरुले पनि पुर्ण रुपले बालेन शाहलाई समर्थन गर्नुपर्ने हुन्छ । काठमाडौं महानगरवासीहरुले मेयरका रूपमा इन्जिनियर, दक्ष, उर्जा, जोश, जाँगर र शीप भएको युवा उम्मेदवार बालेन शाहलाई पाउनु भएको छ । काठमाडौंका महानगरवासीहरु लाई यो भन्दा हर्षको कुरा के नै हुन सक्छ । बालेन शाहलाई सफल पार्न सक्दो सहयोग गरौं ।
अब बालेन शाहले कठोर र ठोस निर्णय गर्नुपर्ने समय आएको छ । स्वतन्त्र उम्मेदवारको शक्ति र उर्जा नै दलीय नेताहरू भन्दा भिन्न हुन्छ । बालेन शाहले राजा ज्ञानेन्द्र शाह जस्तै उद्धारवादी र देशभक्त भएर होइन । बालेन शाहले तत्काल अन्तर्राष्ट्रिय शक्तिहरू संग समन्वय र सहकार्य गरि मुलुकमा नै कब्जा गर्नुपर्ने समय आएको छ । अन्तर्राष्ट्रिय शक्तिहरु संग समन्वय नगरी मुलुकमा कब्जा गर्न संभव छैन । यसकारण बालेन शाहले कठोर र ठोस निर्णय गर्नुपर्ने समय आएको छ ।
राजा ज्ञानेन्द्र शाह उद्धारवादी र देशभक्त बनेको कारण नै सत्ता छोडनुपर्ने अवस्था आयो । आजसम्म राजा ज्ञानेन्द्र शाह उद्धारवादी र देशभक्त भएकोमा कसैले पनि राजा प्रति सहानुभूति देखाएनन । बालेन शाह जी हाम्रो मुलुकलाई सतीले श्रापेकोले हाम्रो मुलुकमा उद्धारवादी र देशभक्तहरुको अस्तित्व समाप्त भएको देखिन्छ । देशद्रोहीहरुको भविष्य उज्ज्वल रहेको देखिन्छ । बालेन शाह जी सोझा साझालाई राम्ररी काम गर्न र गरि खान दिने छैनन । बालेन शाह जी अब तपाईंले कठोर निर्णय लिनुपर्ने समय आएको छ । अब बालेन शाह जंग बहादुर राणा बन्नुपर्ने समय आएको छ । बालेन शाहले नेपालको इतिहासमा नयाँ र सुनौलो इतिहास रच्नु हुनेछ भन्ने आशा राखेको छु ।
स्वतन्त्र नेपाली नागरिक:राकेश कुमार शर्मा । मोबाइल नम्बर ९८४८०५५७७६
प्रतिक्रिया