हजारौको भिडमा तिमिलाई देखे मैले
मनको कुरा सबै भनि माया लगाए अहिले
मिलनको क्षण यो मायाको संकेत देखिएछ
यो समय मेरो तिम्रो साथमा बितेछ
माया तिम्रो त्यो दिलमा रहेको छ
तिम्रो साथ बिना बाच्न गाह्रो हुन्छ
मनले सम्झिएर माया दिए हुन्छ
एक पल्ट माया बसेपछि छुटिन्न गाह्रो हुन्छ
चोखो माया सधै अमर रहन्छ
मायालु बाट चोखो मायाको अपेक्षा गरिन्छ
हामि मरेर गए पनि मायाका कहानिहरु अमर रहन्छ
यो जिन्दगिमा मायाको आशा रहेको हुन्छ
दिल बाट माया देउ जिन्दगि बन्छ
मायाको बदनाम गर्दा बाच्न गाह्रो हुन्छ
गोबिन्द राज ओझा (राजन)
दिपायल सिलगढी न.पा. २ दिपायल डोटी
प्रतिक्रिया