तिमि साथमा छौ भने म सधै खुसि छु
जिन्दगिमा आशाको किरण बोकेर बसेको छु
तिमि साथमा छौ भने म सधै खुसि छु
तिम्रो साथ बिनाको संसार मलाई शुन्य लाग्छ
चादनि रातमा तिम्रो साथ बस्दा यो मन खुसि हुन्छ
तिमि साथमा छौ भने म सधै खुसि छु
यो मन मस्तिकबाट तिमिलाई गर्छु मैले माया
बसेको छु म तिम्रो यादमा यो खोलाको किनारमा
यो समय , यो मौसम मायालुको हो जस्तो लाग्छ
तिम्रो साथ मलाइ सधै सधै प्यारो लाग्छ
तिमि साथमा छौ भने म सधै खुसि छु
कठिनाई आए मैले तिम्रो साथ खोज्छु
मलाई भेटन तिमि आउदा मन बाट खुसि हुन्छु
तिमि साथमा छौ भने म सधै खुसि छु
गोबिन्द राज ओझा (साजन)
दिपायल सिलगढि न.पा. २ दिपायल डोटी
प्रतिक्रिया