हजारौ को भिडमा पनि यि नयनले……….

गोबिन्द राज ओझा (साजन) २०७९ जेठ २४ गते १:४५ मा प्रकाशित

हजारौ को भिडमा पनि यि नयनले देखे तिमिलाई

मैले गाउने गितमा पनि भेटे मैले तिमिलाई

 कागज लिएर आउ प्रिय यो दिल तिम्रो नाममा गरिदिन्छु

यो मेरो दिलका कुरा सुन्ने एउटा काम गरिदिन्छु

कागजमा कलम चलायर मैले दस्तखत गरिदिन्छु

तिम्रो हात समायर भगाएर लैजान्छु

यो दिलमा तिम्रो लागि प्यार छ

खालि मेरो दिलमा तिम्रो नाम लेख्नु छ

दिलले के माग्छ भनि प्रश्न गर्नु छ

तिमिलाई भेटेर मात्र मेरो यात्रा अगाडि बढछ

गोबिन्द राज ओझा (साजन)

 दिपायल सिलगढि न.पा. २ दिपायल डोटी

प्रतिक्रिया