हामि दुई बिच मायाको अटुटु सम्बन्ध बस्यौ
सम्बन्धको बारेमा बुझेर मन मुटुको कथा लेख्यौ
हामि दुई बिच मायाको अटुटु सम्बन्ध बस्यौ
सम्बन्धको बारेमा बुझेर मन मुटुको कथा लेख्यौ
तिम्रो मायाले खिचेर तिम्रो साथमा म आए
तिम्रो पछि लाग्दै यहाँ सम्म म आए
तिमि यो दिलमा थियौ त्यसैले भेटन आए
तिम्रो प्यारमा खुसि भई रमाउन पाए
हामि दुई बिच मायाको अटुटु सम्बन्ध बस्यौ
मेरो हातले तिमि गरगहना लगाएर सजिने भयौ
हाम्रो मिठो माया दुनियालाई थाहा भयो
तिमि सँग मेरो अजम्बरि नाता रहिरह्यो
दुनियामा प्यारो लाग्छ मलाई तिम्रो बोलि
तिमि घास काटिरहेको थियौ त्यसैले म गए नबोलि
गोबिन्द राज ओझा (साजन)
दिपायल सिलगढि न.पा. २ दिपायल डोटी
प्रतिक्रिया