गायिका शान्ती श्री परियारको स्वरमा ‘हे कालु’ सार्वजनिक

इनेप्लिज २०७९ जेठ २२ गते १:३७ मा प्रकाशित

काठमाण्डौँ। गायक ठाकुर गौचन र रहेको लोक तथा दोहोरी गीत ‘हे कालु’ ओ एस आर डिटिटल मार्फत सार्वजनिक गरिएको छ । सार्वजनिक ‘हे कालु’ बोलको गीतमा ठाकुर गौचनको शब्द र शुभराम भारीको संगीत रहेको छ ।

गीतमा मौलिक पनलाई आभाष दिने किसिमबाट प्रस्तुत गरिएको छ । पुस्कर बिबेक थापाले निर्देशन गरेको भिडियोमा कारण चैसिरको छायांकन,अमृत चापागाईंको सम्पादन रहेको छ। भिडियोमा ठाकुर गौचन,करिश्मा ढकाल,अमर थापा,पुस्कर बिबेक थापा र गणेश नेपालीको अभिनय रहेको छ ।

प्रतिक्रिया