आइतबार, असार १२ २०७९
काठमाडौं २२:३९
वासिङटन डिसी 12:54

आज मेरिल्यान्डको बाना भबनमा डा भगवान कोईरालासंग अन्तरकृया हुदै

इनेप्लिज २०७९ जेठ १४ गते २०:०१ मा प्रकाशित
नेपालमा गैर नाफामुलक क्षेत्र मार्फत बाल वालिकाकाको स्वास्थ्य क्षेत्रमा केहि गर्न डा कोईराला अभियानमा लाग्नु भएको सर्वविदितै छ ।
नेपालमा बिभिन्न क्षेत्रमा बाल अस्पताल बनाउने अभियानको क्रममा हुनुहुन्छ।
त्यहि अभियानको बारेमा नेपाली डायस्पोरामा केहि ब्याख्या गर्ने उध्देश्यले डा भगवान कोईराला यतिवेला अमेरिकाको यात्रामा हुनुहुन्छ र आज बाल्टीमोर मेरिल्याण्डमा कार्यक्रम रहेको छ ।
बानाको आफ्नै भवनमा हुने अन्तरकृया कार्यक्रम आज शनिवार बेलुका ५ बजे हुने बताईएको छ ।
बानाले सबै सामाजिक संघसस्था र प्रतिनीधी, बुद्धिजीबी तथा पत्रकारहरुलाई उपस्थितीको लागी अनुरोध गरिसकेको बाना महासचिब सागर घिमिरेले ईनेप्लिजलाई बताए।

प्रतिक्रिया