अमेरिकामा रहेका नेपाली मूलका मुटरोग विशेषज्ञ चिकित्सक डा. बडालले ल्याए आमाको सम्झनामा पुस्तक
इनेप्लिज
२०७९ जेठ १२ गते २२:१४ मा प्रकाशित
अमेरिकाको पेन्सेलभेनिया राज्यमा रहेका नेपाली मूलका मुटरोग विशेषज्ञ चिकित्सक मदन बडालले आमाको सम्झनामा पुस्तक ल्याएका छन् ।
डा. बडालले आफ्नी दिवंगत आमाको सम्झनामा स्मृतिग्रन्थ सार्वजनिक गरेका छन्।
केही समय अगाडी उक्त पुस्तक काभ्रेको बनेपामा आयोजित एक कार्यक्रमबीच स्मृति ग्रन्थ सार्वजनिक गरिएको हो । मातातीर्थ औंसीको सन्दर्भ पारेर ‘जय जननी’ शीर्षकको उक्त कृति सार्वजनिक गरिएको हो।
पारिवारिक जमघटबीच सार्वजनिक गरिएको उक्त कृति लेखकका मामा शिक्षासेवी डा. विद्यानाथ कोइरालालगायतबाट सार्वजनिक गरिएको हो।
कार्यक्रममा सिद्धार्थ उच्च मावि बनेपाका नेपाली शिक्षक श्रीबहादुर कार्की, भाषा आयोगका सचिव जयराम अधिकारी, पत्रकार मधुसुदन गुरागाईं लगायतले कृतिबारे बोलेका थिए।
डा. बडालले आमाप्रतिको ममता र आमासँग बिताएका क्षणहरुलाई पुस्तकमा समावेश गरेका छन्।
अमेरिकाको वासिङ्टन राज्यको टकोमा शहरमा आयोजित नृत्य समारोह कम्तीमा ८ जनालाई गोली प्रहार
अमेरिकाको सान फ्रान्सिस्कोमा प्रथम कुकुर उत्सव मनाइने
बाल्टिमोरको बानाले दोश्रो अन्तरराज्य भलिवल प्रतियोगिता -२०२२ आयोजना गर्ने घोषणा
अमेरिकाको इलिनोइस राज्यको एक भवनमा ३ जनालाई गोली प्रहार ,बन्दुकधारी अझै फरार
बाइडेन युरोपमा हुने शिखर सम्मेलनको लागि एक हप्ताको लागि प्रस्थान
प्रतिक्रिया