डा भमा देवकोटा शर्माको शब्द तथा स्वरुप राज आचार्यको स्वरमा खोजी हिडे नया नेपाली गीत सार्वजनिक

इनेप्लिज २०७९ जेठ १० गते २२:४० मा प्रकाशित

डा भमा देवकोटा शर्माको शब्द तथा स्वरुप राज आचार्यको स्वरमा खोजी हिडे नया नेपाली गीत सार्वजनिक भएको छ । उक्त गीतमा डा प्रमोद शर्मा तथा अमृता श्रेष्ठको अभिनय रहेको छ ।

उक्त भिडियो प्रभामा क्रिएसनको प्रस्तुति हो भने संगीत बिष्णु तामाङ्गको रहेको छ ।

यो भिडियो हेर्न यहा थिच्नु होला :

प्रतिक्रिया