आइतबार, असार १२ २०७९
काठमाडौं २१:४३
वासिङटन डिसी 11:58

स्व.विपिन कार्कीको Funeral कार्यक्रम

इनेप्लिज २०७९ जेठ १० गते ३:०२ मा प्रकाशित

भाका,भूल,दया,क्षमा।र ममता, सन्तोष जान्दैन त्यो,
इन्द्रै बिन्ति गरुन् झुकेर पदमा त्यो बिन्ति मान्दैन त्यो,
थुप्रोमा उधिनी मिठो र नमिठो रोजेर छान्दैन त्यो,
खाता जाँची सबै दुरुस्त नबुझी बिर्सेर हान्दैन त्यो।१।
राजा रङ्क सबै समान उसका वैषम्य र्दैन त्यो,
आयो टप्प टिप्यो, लग्यो, मिति पुग्यो टारेर र्टर्दैन त्यो,”

-कबी शिरोमण लेखनाथ पौडेल

दैबको लिला अपरम्पार,आफ्नो परिवारको आत्मिय सदस्य गुमाउनु पिडा दर्दानक हुदो रहेछ।हाम्रा प्रिय भाइ विपिन कार्की को असामयिक निधन ले हामिलाई मर्माहत बनाएको छ । सफा मन तथा सधै हसिलो मुहारमा देखिने हाम्रा भाइ बिपिन को स्वर्गारोहण बाट हाम्रो परिवार ले आत्त्मीय सदस्य गुमाएको छ भने नेपाली समाज ले सबै अबसर हरुमा रमाइलो गर्ने र सबै लाई हसाउने व्यक्तित्व गुमाउन पुगेको छ।भाइ बिपिन को दिबंगत आत्मा को चिर शान्ति को कामना गर्दै हार्दिक श्रद्धांजलि अर्पण गर्दछौ।

महेन्द्र कार्की तथा समस्त कार्की परिबार
Ellicott City, MD
& from Around the World.

Funeral:
May 27, Friday at
12 noon:

Miller Funeral Home and Crematory Inc
3200 Golansky Blvd, Woodbridge, VA 22192

प्रतिक्रिया