मुलुकमा अबको प्रधानमन्त्री सी के राउत ।

स्वतन्त्र नेपाली नागरिक:राकेश कुमार शर्मा २०७९ जेठ ९ गते २:१२ मा प्रकाशित

मुलुकमा अबको प्रधानमन्त्री सी के राउत । पहाडी सभासदहरु, पहाडी सांसदहरू, पहाडी प्रधानमन्त्रीहरु, पहाडी मन्त्रीहरु, पहाडी नेताहरू मुलुकको लागि घातक र अभिशाप साबित भए । मुलुकमा पहाडी सांसदहरू र पहाडी नेताहरू सत्तामा रहुन्जेल सम्म मुलुकले निकास पाएको छैन र मुलुकले सहजै निकास पाउनेवाला पनि छैन । यसकारण अब मुलुकको प्रधानमन्त्री सी के राउतलाई बनाउनुपर्ने हुन्छ ।

मुलुकमा अराजकता, अस्थिरता गराउने, मुलुकको राष्ट्रिय संरचनाहरु ध्वस्त गर्ने, मुलुकलाई धर्म निरपेक्ष गराउने, मधेसी पहाडी बीचको भेदभाव, विभेद गराउने, जातीयता द्वन्द गराउने, मुलुकलाई विखण्डन गराउन खोज्ने, मुलुकमा संघीयता भित्र्याउने, मुलुकमा आर्थिक संकट ल्याउने, मुलुकमा पेट्रोलियम पदार्थको मुल्य दिन प्रतिदिन बढाउने, महँगी बढाउने र राजसंस्थालाई पाखा लगाउने नै स्व.गिरिजा प्रसाद कोइराला, स्व.सुशील प्रसाद कोइराला, शेर बहादुर देउवा, रामचन्द्र पौडेल, प्रकाशमान सिँह, गगन थापा, विश्व प्रकाश शर्मा, पुष्पकमल दाहाल, जनार्दन शर्मा, कृष्ण बहादुर महरा, वर्षमान पुनः, नारायण काजी श्रेष्ठ, बाबुराम भट्टराई, के पी शर्मा ओली, सुभाष चन्द्र नेम्वाङ, माधवकुमार नेपाल र झलनाथ खनाल लगायतका पहाडी सभासदहरू, पहाडी सांसदहरू र पहाडी नेताहरू हुन ।

स्वतन्त्र नेपाली नागरिक:राकेश कुमार शर्मा।

प्रतिक्रिया