दुरि मजबूरी (Anxmus Music) टिमको नयाँ गीत “अबिरल मायाको कोशेली”

इनेप्लिज २०७९ जेठ ८ गते १३:४८ मा प्रकाशित

माजिक संजालमा अझैपनि चर्चित गीत दुरी मजबुरीको सर्जक सिडी विजय अधिकारी र त्यही गीतको ट्युनबाट चर्चित Anxmus Music को सहकार्यमा अर्को नयाँ गीत अबिरल मायाको कोशेली भर्खरै रिलिज भएको छ। गीतकार पुनम मोथेको शब्द, सिडी विजय अधिकारीको संगीत र आवाज, अभिजङ्ग क्षेत्रीको संगीत संयोजनमा रहेको गीतको म्युजिक भिडियोमा सुधिर श्रेष्ठ र अश्विनी शाहीले अभिनय गरेका छन् भने भिडियो निर्देशन सन्तोष राजबहाक , क्यामेरा ज्ञानेन्द्र शर्मा हुमागाइं तथा सम्पादन दिन्सन शाहले गरेका छन्।

सुन्दर मनछुने कथाबस्तु रहेको म्युजिक भिडियो पूनम मोथे अफिसियल युट्युब च्यानलबाट रिलिज गरिएको छ।

प्रतिक्रिया