प्रमोद खरेलको स्वरमा“रुदिन भन्थे“ बजारमा

इनेप्लिज २०७९ जेठ ६ गते १०:३६ मा प्रकाशित

काठमाडौं:गायक प्रमोद खरेलको स्वरमा रहेको नयाँ गीत “रुदिन भन्थे“सार्वजनिक भएको छ।विक्रम चौहानको निर्देशनमा रहेको भएको गीतमा सन्तोष पोखरेलको शब्द र इन्द्र बहादुर दाहाल शिशिर संगीत रहेको छ।

के आइ डि डिजिटल मिडिया नामक युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको उक्त गीतको म्युजिक भिडियोमा विक्रम बुढाथोकी,उषा उप्रेती र सहिल शर्मा लाई फिचरिङ गरिएको छ।

विशाल निरौलंले एरेन्ज गरेको गीत अलंकार स्टुडियोमा रेकर्डिङ गरिएको हो।प्रकाश खड्काको छायाँकन,लक्ष्मण चौहानको सम्पादन तथा विक्रम चौहानको निर्देशन भिडियोमा रहेको शन भिडियोमा रहेको छ।

प्रतिक्रिया