आइतबार, असार १२ २०७९
काठमाडौं २३:३६
वासिङटन डिसी 13:51

“कुन्ती मोक्तान साँझ “ को मिती परिबर्तन गरिएको बारे

इनेप्लिज २०७९ जेठ ४ गते २१:५३ मा प्रकाशित

नमस्कार यही मे २८ तारीख हुने भनिएको “कुन्ती मोक्तान साँझ “ कारणबस सो मितीमा हुन नसकेर जुन ११ तारीख ( June 11 Saturday) सोही स्थानमा हुने जानकारी गराउँदछौं ! मिती परिवर्तन गर्दा पर्न गएको असुविधा प्रति हामी क्षमा प्रार्थी छौं !धन्यवाद,कार्यक्रम संयोजक : सरोज के सी,आयोजक: रूषाज इन्टरप्राईजेज LLC. थप जानकारी को लागी सम्पर्क: 917-445-5082 Saroj kc

मिती :June 11 2022 (Saturday )

कार्यक्रम स्थान :Hotel: Best Western 1082o

Balls Ford Road,Manassas,VA 20189

समय :6 PM

 

 

प्रतिक्रिया