पहिलो प्रेममा यसरी चुके पल शाह ? त्यस पछी नेपाल यतायातमा कहिले भेटेनन पलले ति सुन्दरीलाई (भिडियो सहित)

इनेप्लिज २०७९ जेठ ४ गते ९:५१ मा प्रकाशित

म्यूजिक भिडियो हुँदै ठूलो पर्दामा स्थापीत चर्चित अभिनेता पल शाहले एक टेलिभिजन अन्तरवार्ताकामा पलले आफ्नो पहिलो प्रेमको रहस्य खोल्नु भएको छ । कुराकानीका क्रममा आफ्नो पहिलो प्रेम असफल भएको बताउनु भएको छ।पत्रकार प्रकाश सुवेदीले को हुन् ति युवती जसले अहिले अहिलेका चर्चित नायकलाई चिन्न सकिनन् भन्ने प्रश्नमा घुमाउरो जवाफ दिँदै पलले भन्नु भयो उनलाई मैले हृदयदेखि मन पराउँथे ।

नेपाल यातायातमा ति सुन्दरीले पललाई बाईबाई गरेको त्यो दिनको स्मरण गर्दै पलले पछि ति युवतीको प्रेमी भएको थाहा पाएसँगै एकतर्फी प्रेम पनि असफल भएको बताउँदै त्यसले लामो समयसम्म आँफुलाई पिडा दिएको स्विकार्नु भएको छ।

पलले त्यसयता आँफु करियरमा ब्यस्त बन्दै गएका कारण अभिनयमा मात्रै लागेको र हाल कोही प्रेमीका नभएको बताउनु भयो।

https://www.youtube.com/watch?v=8P3LXgvLVOU

प्रतिक्रिया