आइतबार, जेठ ८ २०७९
काठमाडौं ०९:३०
वासिङटन डिसी 23:45

अमेरिकाको अलास्कामा भालुको आक्रमणबाट एक सैनिकको मृत्यु , अर्का एक जना घाइते

इनेप्लिज २०७९ वैशाख ३० गते ११:१५ मा प्रकाशित

अमेरिकाको अलास्कामा भालुको आक्रमणबाट एक सैनिकको मृत्यु भएको छ भने अर्का एक जना घाइते भएका छन ।

गत मंगलबार भालुले आक्रमण गरेपछि मृत्यु भएको जुन वन्यजन्तु अधिकारीहरूले बताए ।

र ,उनीहरुका अनुसार भालुले आफ्ना बच्चालहरुलाई बचाउन प्रयास गरिरहेको हुन सक्ने बताए ।

उनीमाथि आक्रमण भए पछि माइकल प्लान्टलाई सेनाको अस्पतालमा लगिएको थियो जहाँ उनलाई मृत घोषित गरिएको सेना अलास्काले बिहीबार एक विज्ञप्तिमा भन्यो।

आक्रमणको क्रममा अर्का सिपाही पनि घाइते भएका छन् , विज्ञप्तिमा भनिएको छ । उनलाई सामान्य चोटपटकको उपचार गरी रिहा गरिएको छ।

प्लान्ट तेस्रो बाहिनीका सेना थिए भने आक्रमण हुँदा प्रशिक्षण क्षेत्रमा कार्यरत थिए भनि सिएनएनले समाचार लेखेको छ ।

प्रतिक्रिया