आइतबार, जेठ ८ २०७९
काठमाडौं १०:५७
वासिङटन डिसी 01:12

देशभरका आम मतदातालाई विवेकशील साझा पार्टीका अध्यक्ष रवीन्द्र मिश्रको भिडियो अपिल

साझा पार्टी संचार विभाग

इनेप्लिज २०७९ वैशाख २७ गते ११:१६ मा प्रकाशित

हाम्रो प्रतिबद्धता “विवेकशील साझा पार्टीका उम्मेदवारहरूले चुनाव जितेको क्षेत्रलाई देशकै नमुना क्षेत्र बनाउन विषय विज्ञहरूको टोली नै पठाएर सो क्षेत्रको अल्पकालीन र दीर्घकालीन योजना बनाएर कार्यान्वयन गर्नेछौँ।

भिडियो हेर्न तलको लिंकमा क्लिक गर्नुहोला:

https://drive.google.com/file/d/1SpThixErtLs1cSzTPiiOIz1aKfuBq-w0/view?usp=sharing

प्रतिक्रिया