आइतबार, जेठ ८ २०७९
काठमाडौं ०९:४८
वासिङटन डिसी 00:03

बुद्ध जयन्ती महोत्सव तथा भजन कीर्तनमा उपस्थित हुन न्याकको अनुरोध

इनेप्लिज २०७९ वैशाख २३ गते १०:२९ मा प्रकाशित

आदरणीय न्याक सदस्य महानुभावहरु नमस्ते!

नेपाली अमेरिकन सामुदायिक केन्द्र न्याकले यही May 16, 2022 Monday का दिन न्याक भवन मनाससमा आयोजना गरेको २५६६ औं बुद्ध जयन्ती महोत्सव तथा भजन कीर्तन कार्यक्रममा उपस्थित भै भब्य र सभ्य रुपमा बुद्ध जयन्ती मनाउन हार्दिक अनुरोध गर्दछौं । सो अवसरमा गुरु रिम्पुछेबाट सूत्रपाठ एवं बौद्ध दर्शन सम्बन्धमा विषेश प्रवचन पनि हुनेछ ।

मिति: May 16, 2022, Monday
समयः बेलुका ६ बजेदेखि ८ बजेसम्म।
स्थान:
Nepali American Community Center- NACC Building.
10501 Balls Ford Rd, Manassas VA, 20109

भवदीय,
नेपाली अमेरिकन सामुदायिक केन्द्र- न्याक

प्रतिक्रिया