बाबुछोरीको ज्या’न जाने गरी भएको दुर्घ’टनाका कार चालक काठमाण्डौबाट पक्राउ -भिडियो सहित

इनेप्लिज २०७९ वैशाख २१ गते ११:१२ मा प्रकाशित

पोखरा । बाबु छोरीको ज्या’न जाने गरी कास्की जिल्लाको अन्नपूर्ण गाउपालिका वडा नम्बर ४ लेवाडेस्थित पोखरा बागलुङ्ग राजमार्गमा भएको सवारी दुर्घ’टना पश्चात भागे’का कार चालक काठमाण्डौबाट प’क्राउ परेका छन्।

पर्वत जिल्लाको कुश्मा नगरपालिका वडा नं. १ बस्ने वर्ष २७ को एन्जिल बम मल्ललाई प्र’हरीले काठमाण्डौबाट प’क्राउ गरेर पोखरा ल्याएको छ। उनले चलाएको ग३च ३५२५ नम्बरको निजि कारले पोखरा आउंदै गरेको ग१८प ८१९१ नम्बरको मोटरसाइकललाई आइतबार बिहान ठक्कर दिंदा मोटरसाइकल चालक पर्वत जिल्लाको कुश्मा नगरपालिका वडा नम्बर ४ का ४५ वर्षीय जितबहादुर पुन र उनकी छोरी १८ वर्षीया सबिना पुनको मृ’त्यु भएको थियो। छोरी सविनाको घ’टनास्थलमा नै र बाबु जित बहादुर पुनको पोखराको मेट्रोसिटि हस्पिटलमा उपचारका क्रममा मृ’त्यु भएको प्र’हरीले जानकारी दिएको छ।

उक्त दु’र्घतानापश्चात चालक मल्ल भागेपछि पि’डित पक्षले जिल्ला प्रहरी कार्यालय कास्की अगाडी शान्तिपूर्ण प्र’दर्शन गरेका थिए। शान्तिपूर्ण प्र’दर्शनलाई प्र’हरीले बेवा’स्ता गरेको भन्दै आक्रोशित पि’डित पक्षले केही बेर पोखरा बागलुङ्ग राजमार्ग अव’रुद्ध गरेका थिए।

राजमार्ग नै अवरुद्ध गरिए पछि जिल्ला प्रहरी कार्यालय कास्कीका डिएसपी सुन्दर तिवारीले पि’डित पक्षलाई जिल्ला प्रहरी कार्यालय कास्कीमा बोलाएर बे’पत्ता ड्राईभर खोजीका बारेमा गरिएका अनुसन्धानका विवरण सुनाउदै छिट्टै प’क्राउ गरिने बिस्वास दिलाएका थिए। त्यसपछि प्र’हरीले फरार मल्लको फोटो सामाजिक संजालमा राखेर खोजिका लागि अनुरोध गरेको थियो।

प्रतिक्रिया