गायिकाले यस्तो स्टाट्स राखेपछी पल अब ९९% छुट्छन भन्दै पललाई जेलमा भेट्न जादै अधिवक्ता मोनिका बस्नेत

इनेप्लिज २०७९ वैशाख १९ गते २२:०३ मा प्रकाशित

अभिनेता पल शाह जोडिएको ज’बर्ज’स्ती कर णी मुद्दामा पीडित बालिकाले नवलपुर जिल्ला अदालतमा पनि बयान फेरेपछी एका एक यो बिषयले फेरी चर्चा पाएको छ ।उनले तनहुँ जिल्ला अदालतमाझैं आफूमाथि ज’ब’र्ज’स्ती क’र’णी नै नभएको र अभियुक्त पल शाह निर्दोष रहेको भनी बकपत्र गरेकी छिन।

त्यति हुँदा पनि पीडितले कलाकार शाह निर्दोष रहेको र उनले आफूमाथि केही नगरेको बयान दिइन्’ जिल्ला अदालतका एक कर्मचारीले भने,‘तनहुँमाझैं सामाजिक रुपमा चौतर्फी प्रश्न उठेकाले आफूले आवेशमा आएर प्रहरीमा कर णीभएको भनी बयान दिएको उनको भनाइ थियो।’

‘सामाजिक सञ्जालमा आफूमाथि ज्यादा प्रश्न उठेकाले आवेशमा आएर उजुरी दिएको उनको भनाइ थियो’ यो सबै झुटो हो भन्दै बयान दिइन्।अनि मुद्दाको मिसिलमा पेश भएका सबै प्रमाणहरु समेत अस्विकार गरिन्।’ बयानका क्रममा उनी कतिबेला रोएकी थिइन् भने केहीबेरमै फेरि हाँस्थिन् । अनि एकाएक ठट्यौली शैलीमा र केहीबेरमा फेरि गम्भिर रुपमा प्रस्तुत भएको एक कर्मचारीले बताए।

https://www.youtube.com/watch?v=dQ33nVmealE

प्रतिक्रिया