युक्रेनको ओडेसामा धेरै विस्फोटहरू भएको सिएनएनले जनाएको छ ।
युक्रेनी संचार माध्यम तथा प्रत्यक्षदर्शीहरूले दक्षिणी शहर ओडेसामा बेलुका ६ बजे पछि धेरै विस्फोटहरू भएको बताएका छन्
एक साक्षीले सिएनएनलाई उनले शहरमा कम्तिमा एउटा लडाकु विमान देखेको बताइन । सेनाले ओडेसाको विमानस्थलको धावनमार्ग क्षतिग्रस्त भएको बताएको छ।
हवाई आक्रमण आवाज बज्ने बित्तिकै शहरभर विस्फोटको आवाज सुनिएको सेनाले बताए ।
प्रतिक्रिया