मगर भाषाको पहिलो चलचित्र बनेको रुम्सी गाउँको वृत्तचित्र

इनेप्लिज २०७९ वैशाख १२ गते १०:२१ मा प्रकाशित

रुम्सी गाउँ, मगर भाषाको पह्लिलो रुम्सी गाउँ, मगर भाषाको पह्लिलो चलचित्र छाँयाकन भएको तनहुँको चर्चित तथा सुन्दर गाउँ व्यास १४, रुम्सी गाउँको वृत्तचित्र सार्वजनिक भएको छ । ९० प्रतिशत मगर बाहुल्य रहेको रुम्सी गाउँ निवासी बिष्णु थापा (बेलायत ) को निर्माणमा तयार भएको उक्त ब्रित्तचित्रलाई गायक तथा युट्युबर भुवन सिं थापा मगरले निर्देशन छायाँकन तथा सम्पादन गरेर सार्वजनिक गरिएको छ । उक्त वृत्तचित्रमा रुम्सी गाउँको भौगोलिक स्थिती, गाउँलेहरुले बर्ष भरी गरिने धुप धुँवर तथा पूजा, समय अनुसार नचाइने संस्कृतिका नाचहरु,गाउँमै रहेको स्कुलको शिक्षा, आमा समुह तथा युवाक्लबको गतिबिधीका द्रिश्यसंगै ड्रोनबाट देखिएका द्रिश्यहरुले मनमोहक देखिन्छ ।

बेलायत रहेता पनि आफ्नो जन्मभुमीलाई तथा गाउलेहरुप्रती अत्यन्तै सहयोगी भावना राख्ने समाजसेवी बिष्णु थापा मगरको एकल पहलमा बनेको उक्त्त ब्रित्तचित्र तयार पार्नलाई बिभिन्न समय अनुसारको भिडियो संकलन गर्नलाई गायक भुवन सिं थापाले ५ महिना अघी देखी द्रिश्यहरु कैद गर्दै आएका थिए । भुवन सिं थापा युट्युब च्यानल मार्फत सार्वजनिक भएको उक्त्त वृत्तचित्रमा छायांकनमा गायक भुवनलाई बिशाल थापा मगरले सहयोग गरेको छ । छाँयाकन भएको तनहुँको चर्चित तथा सुन्दर गाउँ व्यास १४, रुम्सी गाउँको वृत्तचित्र सार्वजनिक भएको छ। ९० प्रतिशत मगर बाहुल्य रहेको रुम्सी गाउँ निवासी बिष्णु थापा (बेलायत ) को निर्माणमा तयार भएको उक्त ब्रित्तचित्रलाई गायक तथा युट्युबर भुवन सिं थापा मगरले निर्देशन छायाँकन तथा सम्पादन गरेर सार्वजनिक गरिएको छ ।उक्त वृत्तचित्रमा रुम्सी गाउँको भौगोलिक स्थिती, गाउँलेहरुले बर्ष भरी गरिने धुप धुँवर तथा पूजा, समय अनुसार नचाइने संस्कृतिका नाचहरु,गाउँमै रहेको स्कुलको शिक्षा, आमा समुह तथा युवाक्लबको गतिबिधीका द्रिश्यसंगै ड्रोनबाट देखिएका द्रिश्यहरुले मनमोहक देखिन्छ । बेलायत रहेता पनि आफ्नो जन्मभुमीलाई तथा गाउलेहरुप्रती अत्यन्तै सहयोगी भावना राख्ने समाजसेवी बिष्णु थापा मगरको एकल पहलमा बनेको उक्त्त ब्रित्तचित्र तयार पार्नलाई बिभिन्न समय अनुसारको भिडियो संकलन गर्नलाई गायक भुवन सिं थापाले ५ महिना अघी देखी द्रिश्यहरु कैद गर्दै आएका थिए । भुवन सिं थापा युट्युब च्यानल मार्फत सार्वजनिक भएको उक्त्त वृत्तचित्रमा छायांकनमा गायक भुवनलाई बिशाल थापा मगरले सहयोग गरेको छ ।

प्रतिक्रिया