तिमि मेरि दिलकि रानि तिम्रो आउछ याद
तिमि नै हौ मायाकि खानि कहिले नछुटोस साथ
तिम्रै आशा र भरोसामा बसेको छु यो शहरमा
यो मनमा तिमिलाई राखि बसेको छु यो ठाउमा
सयौ जुनि सँगै बस्ने कसम खाएका छौ हामिले
सुनौलो भविष्यको आशामा दु:ख गरि पैशा कमाऔ अहिले
मैले देखेका हरेक पल तिमिले देख्न पाउने छौ
पल पलको सास हो तिमी जिउने एक मात्र आस हौ
तिमि नै हौ मेरो जिबन मेरो चाहनामा तिमि छौ
मेरो जिन्दगिको अनमोल रत्न तिमि नै हौ
मलाई सधै तिम्रो साथको खाचो छ
तिम्रो न्यानो मायाले बाच्ने आधार दिएको छ
-गोबिन्द राज ओझा
दिपायल सिलगढी नगरपालिका वडा नं.२ दिपायल ,डोटी , पाल
प्रतिक्रिया