अधिवक्ता यज्ञमणीले गरे गायिकाले पललाई साथ दिएर सत्य बोलेको जिकिर,अब पल शाह कहिले बाहिर आउलान ?

इनेप्लिज २०७९ वैशाख ६ गते ९:०२ मा प्रकाशित

अभिनेता पल शाह प्रक,रणमा नयाँ ट्वि,ष्ट आएको छ । हिजो आफुलाई जव,रजस्ती क,रणी गरेको भनेर उ,जुरी दिने पीडित नाबालिगले अब ब,यान फेरे संगै घट,नाले अन्तिम समयमा आएर नयाँ मोड लिएको छ।यसैबीच नाबालिग गायिकामाथि अभिनेता पल शाहले बला,त्कार गरेको घटनाका साक्षी मानिएका गायक दुर्गेश थापालाई जिल्ला अदालत तनहुँले बोलाएको छ।

अदालतमा ब,कपत्रको काम भइरहेको छ।पी,डित गायिका,जाहेर,वाला उनका बाबु र अन्य सा,क्षीहरुसँग जिल्ला अदालत तनहुँमा ब,कपत्र चलिरहेको हो। एकाएक ब,यान फेरिए पछि थप सा,क्षीको रुपमा रहेका नाबालिग गायिकाको पक्षमा उभिएका गायक थापालाई बकपत्रका लागि तनहुँ अदालतले बोलाएको हो। अधिवक्ता यज्ञमणी न्यौपानेले यो बिषयमा आफ्ना कानुनी कुरा बताएका छन हेरौ भिडियोमा

प्रतिक्रिया