मेलिना र रमेशले ल्याए ‘मकै पिन्नु जाँतोमा’ ( भिडियो )

इनेप्लिज २०७९ वैशाख ४ गते २२:१७ मा प्रकाशित

काठमाडौं  गायिका मेलिना राई र गायक रमेश राईको स्वर रहेको गीत ‘मकै पिन्नु जाँतोमा’ सार्वजनिक भएको छ । प्रेमिल शैलीको गीतमा निशा नेम्वाङको शब्द, बिष्णु पोल्वाङ्छा चाम्लिङ राईको संगीत रहेको छ भने संगीत  संयोजन राजु कार्कीले गरेका छन्।

म्युजिक भिडियोमा बिना राउत, सुन्दर घलान र रमेश राईको अभिनय देख्न सकिन्छ।सनम तामाङको छायाङ्कन रहेको भिडियोमा केशवराज भट्टको कोरियोग्राफी छ । अर्जुन खड्काको सम्पादन र निर्देशनमा भिडियो तयार भएको हो।

प्रतिक्रिया